Logo ६ मंसिर २०८३, आइतबार | Sun, Nov 22, 2026


कालीगन्डकीको बाढीले काठेपुल बगायो

सुन्दरकुमार थकाली (इमेज) मुस्ताङ, साउन २२ । मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ मा रहेको कागबेनीदेखि तिरी जोड्ने ५० मिटर लामो काठेपुल कालीगन्डकी नदीको बाढीले बगाएको छ । पानीको सतह बढेर कालीगन्डकी नदीले कटान थालेसँगै सोमबार राति पुल बगाएको हो । पूर्ववाणिज्यमन्त्री रोमी गौचन थकालीको १३ लाख रुपैयाँ आर्थिक सहयोगमा दुई वर्षअघि उक्त पुल बनाइएको थियो ।…