Logo १ जेष्ठ २०८३, शुक्रबार | Fri May 15 2026


संविधान दिवसमा विभूषित ९०३ जनामध्ये ८५ दिवंगत व्यक्ति

काठमाडौं, असोज ३ । मानपदवी, अलंकार र पुरस्कारले पुरष्कृत व्यक्तित्वको पदीय गरिमा बढाओस, मुलुककाप्रति अझ जिम्मेवार होस भन्ने उद्देश्यबाट विभूषित गरिन्छ । तर संविधान दिवसका दिन विभूषित गरिएका ९ सय ३ जनामध्ये ८५ दिवंगत भइसकेका पात्र छन् । पुरष्कृत अधिकांश अनुहारमध्ये शक्ति र सत्तामा रहेर रजगज गरेका र चाकरी बजाउनेहरुकै हाली मुहाली देखिन्छ । मानपदवी…