बागलुङ । बागलुङको ढोरपाटन शिकार आरक्षमा पहिलो सिजनको सिकार खेल्नका लागि पाँच कम्पनीले दरभाउ पत्र बुुझाएका छन् । प्रत्येक वर्ष दुई सिजनमा सिकार हुने ढोरपाटनमा यस वर्षको पहिलो सिकारका लागि पाँचवटा कम्पनीले दरभाउ पत्र बुझाएको सिकार आरक्षण कार्यालयले जनाएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले असोज १ गतेसम्मलाई दरभाउपत्र पेश गर्न समय तोकेको…