काठमाडौं । मेलम्ची खोलामा बाढ़ी आएको ३ महिना पूरा भएको छ । तर सरकारले गर्ने भनेको काम पनि नहुँदा त्यहाँका जनताले सास्ती भोगिरहेका छन् । मेलम्ची खोलाले बगाएको पुल नबन्दा आवजावतमा समेत समस्या भइरहेको जनताको गुनासो छ। चनौटेमा बाढीले पुल बगाएको सुरकाले चनौटेमा बेलिब्रिज हाल्ने घोषणा गरेको गरेको थियो । सरकारले पुल बनाउने घोषणा गरेको…