Logo ३ आश्विन २०८३, शनिबार | Sat Sep 19 2026


डाइनोसरको समयको दुर्लभ वनस्पति काठमाडौंमा विभिन्न स्थानमा अझै जीवित

काठमाडौं, फागुन २ । सृष्टिको साक्षीका रुपमा रहेको एउटा वनस्पतिको अस्तित्व काठमाडौंका विभिन्न स्थानमा अझै जीवित छ । जापानमा हानिएको अणु बमले समेत अस्तित्व मेटाउन नसकेको जिंको बाइलोबा नामको यो रुख चैत वैशाखमा पहेंलो फुल्छ भने अरुबेला उजाड रहन्छ । त्रिचन्द्र कलेज, नारायणहिटी दरबार र वनस्पति उद्यान गोदाबरीमा केही रुख छन् । वास्तविक नाम जिन्को…