काठमाडौं । मिथिला क्षेत्रको महाकुम्भको रूपमा परिचित मिथिला माध्यमिकी परिक्रमा (बिहीबार) आजदेखि सुरु भएको छ । जनकपुरको मिथिला बिहारी मन्दिरबाट डोलासहित परिक्रमा सुरु गरिएको हो । १५ दिनसम्म चल्ने मध्यमा परिक्रमाका मिथिलामा वृहत्, मध्यमा र अन्तगृहसहित तीन वटा परिक्रमा हुनेछन् । नेपालको १ सय ७ किलोमिटर र भारतको २३ किलोमिटरसहित कुल १ सय ३० किलोमिटरको…