रौतहट । माग सम्बोधन नभएको भन्दै जुध्द माध्यमिक विद्यालयमा आगजनी भएको छ । शुक्रबार रौतहटको गौरमा रहेको जुध्द माध्यमिक विद्यालयमा माग सम्बोधन नभएको भन्दै विद्यार्थीहरुले आगजनी गरेका हुन् । आगजनीबाट विद्यालयको कागजात र केही फर्निचरहरुमा जलेर नष्ट भएको छ । विद्यार्थीहरुले आगजनी गरेपछि विद्यालय क्षेत्र तनावग्रस्त बनेको छ । आगजनी गरेको विषयमा प्रहरीले अनेरास्ववियु मधेश…