काठमाडौं, असोज २५ । किराँत कालिन पचली आजुको जात्रा काठमाडौंमा सम्पन्न भएको छ । आइतबार राती पचलीको पीठमा तान्त्रिक पुजा गरेपछि जात्रा सुरु भएको थियो । काठमाडौंको टेकुस्थित ७ वटा घाटबीचमा रहेको पचली आजुको पीठमा तान्त्रिक रुपमा पुजा गरेर नगर परिक्रमा गराईएको छ । लिच्छवीकालमा पीठको रुपमा र मध्यकालमा भैरवको रुपमा विकास भएको जात्रामा भैरव…