Logo २६ जेष्ठ २०८३, मंगलबार | Wed Jun 10 2026


प्रधानमन्त्री देउवा बेलायतमा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा संयुक्त अधिराज्यको राजधानी लण्डन पुग्नुभएको छ । प्रधानमन्त्री संयुक्त अधिराज्यको स्टकल्याण्डस्थित ग्लास्गो सहरमा हुने जलवायु परिवर्तन सम्बन्धी कोप–२६ सम्मेलनमा सहभागी हुनका लागि गएराति लण्डन पुग्नुभएको हाे । नेपालका तर्फबाट सम्मेलनमा सहभागी हुने उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उहाँ हिजो बिहान काठमाडौँबाट कतार एयरवेजको विमानद्वारा दोहा हुँदै लण्डनको हिथ्रो अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिनुभएको…