Logo २८ भाद्र २०८३, आइतबार | Mon Sep 14 2026


मधेश, बागमती र गण्डकी प्रवेश गर्‍यो मनसुनी प्रणाली

काठमाडौं । नेपाल प्रवेश गरेको यस वर्षको मनसुन प्रणाली मधेश, बागमती र गण्डकी प्रदेशमा प्रवेश गरेको छ । जेठ २२ गते प्रदेश १ मा प्रवेश गरेको मनसुनी प्रणाली बिहीबारदेखि तीन प्रदेशमा प्रवेश गरेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशका बाँकी भू–भागहरू (लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश)मा केही दिन पछि…