Logo २८ भाद्र २०८३, आइतबार | Mon Sep 14 2026


घरघरमा तुलसीको दल राखेर आज निर्जला एकादशी मनाइँदै

काठमाडौं । वैदिक सनातन धर्मावलम्बीले घरघरमा औषधीजन्य गुणले युक्त विरुवा तुलसीको दल राखेर आज (शुक्रबार)  निर्जला एकादशी पर्व मनाउँने गरिन्छ । जल समेत नखाई ब्रत बस्ने भएकाले यस एकादशीलाई निर्जला एकादशी भनिएको हो । वैदिक सनातन धर्मावलम्बीले शुक्रबार आ–आफ्ना घरका मठमा तुलसीको बिऊ छर्दैछन् । प्रत्येक वर्ष ज्येष्ठ शुक्ल एकादशीका दिन घरघरमा तुलसीको बिऊ राख्ने गरिन्छ…