Logo ३ असार २०८३, बुधबार | Thu Jun 18 2026


शान्तिपूर्ण निर्वाचन र भ्रष्टाचारमुक्त समाजको माग

बुटवल । १६ औँ लोकतन्त्र दिवसको अवसरमा आइतबार मानव अधिकार तथा शान्ति समाजले देशका बिभिन्न स्थानमा प्रदर्शन गरेको छ । मितव्ययी, प्रविधिमैत्री, शान्तिपूर्ण निर्वाचन र भ्रष्टाचारमुक्त शासन भन्ने मुल नारासहित समाजले ३७ जिल्लामा बिभिन्न कार्यक्रम गरी लोकतन्त्र दिवस मनाएको हो । यसैक्रममा बुटवलको बीपीचोकमा आयोजित प्रदर्शनमा समाजका केन्द्रीय सभापति गोविन्द खनालले भ्रष्टाचार र कुशासन लोकतन्त्रका…