Logo ३ असार २०८३, बुधबार | Thu Jun 18 2026


बारामा ट्रक र जीप ठक्कर खाँदा एकको मृत्यु

काठमाडौं । बाराको जितपुर सिमरा उपमहानगरपालिका–१६ बालगंगा पुल नजिकै मंगलबार राति ट्रक र जीप ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ । लु २ ख १९४२ नम्बरको ट्रक र ना ५ च २८७३ नम्बरको जीप आपसमा ठक्कर खाँदा जिप चालक कलैया उपमहानगरपालिका–१५ बकुल्हारका २५ वर्षीय अजय सहनीको मृत्यु भएको हो । उनको घटनास्थलमा नै मृत्यु…