सिन्धुपाल्चोक । ईन्द्रावती नदीले बगाएर २ जनाको ज्यान गएको छ । मेलम्ची–१२ र ईन्द्रावती–५ जोड्ने झोलुङ्गे पुलको बाटोबाट उनीहरूलाई नदीले बगाएको प्रहरीले जनाएको छ । ज्यान गुमाउनेमा मेलम्ची–११ का विष्णुप्रसाद चालिसेका ५ वर्षीय छोरा विशेष र चौतारा–७ सानोसिरुवारीका ५५ वर्षीया गोमा धिताल रहेको इलाका प्रहरी कार्यालय, नवलपुरका प्रहरी निरीक्षक इन्द्रजित इटीनीले जानकारी दिनुभयो । धिताल…