Logo ३ असार २०८३, बुधबार | Thu Jun 18 2026


सप्तरीमा दुई मोटरसाइकल ठोक्किँदा तीनको मृत्यु

काठमाडौं । हुलाकी राजमार्गअन्तर्गत सप्तरीको राजगढ गाउँपालिका–५ मलेकपुरमा दुई मोटरसाइकल ठोक्किँदा तीन जनाको मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेका दुई मोटरसाइकल एक आपसमा ठोक्किँदा हनुमाननगर कंकालीनी नगरपालिकाका ३० वर्षीय पप्पु यादव, सोही ठाउँका २६ वर्षका सन्दीप यादव र २८ वर्षका बुच्चु भन्ने रंजित यादवको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूलाई…