१६ जना सशस्त्र प्रहरी अधिकृतलाई एसएसपीमा बढुवा सिफारिस (सूचीसहित) « Imagekhabar – Online News Portal of Nepal
२३ श्रावण २०७९, सोमबार | Mon Aug 8 2022


१६ जना सशस्त्र प्रहरी अधिकृतलाई एसएसपीमा बढुवा सिफारिस (सूचीसहित)


468
Shares

काठमाडौं । सशस्त्र प्रहरीका १६ जना अधिकृतलाई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवा सिफारिस गरिएको छ ।

गृह मन्त्रालय बढुवा समितिको सचिवालयका अनुसार यही साउन ६ गतेको निर्णयबमोजिम उनीहरुलाई प्रहरी नियमावली २०७२ को नियम ३९ को उपनियम १ को (ख) बमोजिम जेष्ठता क्रम कायम हुनेगरि बढुवा सिफारिस गरिएको हो ।

बढुवा सिफारिसउपर चित्त नबुझ्ने ऐन नियमावलीको नियम ५५ मा व्यवस्था भए बमोजिम ७ दिनभित्र बढुवा उपरको उजुरी सुन्ने समिति समक्ष उजुरी दिन सक्ने बढुवा समितिको सचिवालयले जनाएको छ ।

सिफारिसमा परेकाहरू :