Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


देशभरकाे माैसम आज सामान्यतया सफा रहने

काठमाडौं । हाल बंगलादेशको तथा आसपासका क्षेत्रमा निम्न चापीय प्रणाली रहेको छ। आज (मंगलबार) देशका पहाडी भू-भागमा आंशिक बदली रहेको छ । बाँकी भू-भागमा भने मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मंगलबार दिउँसो भने देशका पहाडी भू-भागमा आंशिक बदली हुनेछ । बाँकी भू-भागमा भने मौसम सामान्यतया सफा रहनेछ।त्यस्तै, मंगलबार राति भने…