प्रेस युनियनको अध्यक्षमा शिव लम्साल विजयी « Imagekhabar – Online News Portal of Nepal
१ भाद्र २०७९, बुधबार | Wed Aug 17 2022


प्रेस युनियनको अध्यक्षमा शिव लम्साल विजयी


5.603k
Shares

काठमाडौं । नेपाल प्रेस युनियनको अध्यक्षमा शिव लम्साल विजयी हुनुभएको छ ।

पदाधिकारीसहित केन्द्रीय कार्य समितिका अधिकांश पदमा लम्साल प्यानलकै विजयी भएका छन् ।

लम्सालले अनिता बिन्दूलाई पराजित गर्नुभएको छ ।

युनियनको महासचिवमा लम्साल प्यानलकै दिलिप पौडेल, वरिष्ठ उपाध्यक्षमा प्रेम केसी, खुला उपाध्यक्षमा नकुल अर्याल निर्वाचित भएका छन् ।

खुला उपाध्यक्षमै अर्को एक कोटामा संस्थापन पक्षका भिष्मराज ओझा, कोषाध्यक्षमा माधव धिताल विजयी भएका छन् ।