Logo १३ फाल्गुन २०८२, बुधबार | Wed Feb 25 2026


पर्वतमा मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

काठमाडौं । पर्वतको महाशिला गाँउपालिका–१ जमपुरमा बुधबार राति मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु भएको छ । भोक्सिङ–होश्राङदी सडकखण्ड अन्तर्गत जमपुरमा लु ४५ प १५५३ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा स्थानीय ३४ बर्षीय रन बहादुर रानाको मृत्यु भएको हो । उनको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय लुङखुले जनाएको छ । दुर्घटनाको जानकारी आज बिहान मात्रै प्राप्त भएकाले…