-प्रकाश नेपाल/ईमेज इलाम । इलामको सदरमुकाममा ट्याक्सी पार्क साघुँरो हुँदा असहज भएको छ । वर्षेनी गाडीको संख्या थपिंने क्रम बढेको तर ट्याक्सी पार्क साँघुरो भएपछि एकातिर दुर्घटनाको जोखिम बढेको छ भने अर्कोतिर चालक र यात्रु पनि सास्ती झेल्न बाध्य छन् । इलामबजारको ट्याक्सी स्टेन्ड साघुँरो भएपछि सवारी चालकका साथै यात्रुहरुले समेत समस्या झेलिरहेका छन् ।…