Logo ७ श्रावण २०८३, बिहिबार | Thu Jul 23 2026


प्रधानमन्त्री ओलीले बुबाको हातबाट टीका लगाए

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बुवा मोहनप्रसाद ओलीको हातबाट दसैंकोे टीका लगाएका छन् । उनले प्रधानमन्त्री निवास बालुवाटारमा बुबाको हातबाट दसैंको टीका लगाएका हुन् ।बुबासँग टीका लगाएपछि प्रधानमन्त्री ओलीले पत्नी राधिका शाक्यलाई टीका लगाइदिएका थिए । त्यसपछि उनले आफन्तजन र नीजि सचिवालयका कर्मचारीहरुलाई पनि टीका लगाइदिए । टीका ग्रहणपछि संचारकर्मीहरुसँग संक्षिप्त प्रतिक्रिया दिँदै प्रधानमन्त्री…