Logo ५ असार २०८३, शुक्रबार | Fri Jun 19 2026


जेठ १४ देखि १७ गतेसम्म गड्डाचौकी नाका बन्द हुने

काठमाडौं । भारतको उत्तराखण्डको चम्फावत विधानसभा क्षेत्र ५५ को उपनिर्वाचनका लागि नेपालको पश्चिमी सीमानाका गड्डाचौकी बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी अशोककुमार भण्डारीका अनुसार यही जेठ १४ गते बेलुकी ५ बजेदेखि जेठ १७ गते बेलुकी ५ बजेसम्मका लागि सीमानाका बन्द हुने भएको हो । गड्डाचौकीलगायत भारतको चम्फावत जिल्लासँग…