काठमाडौं । राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुलीले बलात्कार जस्तो जघन्य हिसांप्रति महिला आयोगको शून्य सहनशीलताको नीति अपनाउने बताउनुभएको छ । सोमबार समृद्धि फाउन्डेसन नेपालको ज्ञापनपत्र बुझ्दै उहाँले घटनाको अनुसन्धान तथा छानविन गरी पीडितलाई न्याय प्रदान गर्न तथा पीडकलाई कारबाही गराउन सबै पक्षको सहयोगका लागि आग्रह गर्नुभयो । त्यसैगरी राष्ट्रिय महिला आयोगकी माननीय सदस्य कृष्ण…