Logo १० असार २०८३, बुधबार | Wed Jun 24 2026


बसको ठक्करबाट कपिलवस्तुमा एक जनाको मृत्यु

कपिलवस्तु । जिल्लामा बसको ठक्करबाट एक युवकको ज्यान गएको छ । गोरुसिंगे बनगाई सड्क खण्डमा बुधबार विहान धनगढीबाट बुटवल जाँदै गरेको ना ५ प ७७५ नम्बरको बसले ठक्कर दिँदा साइकलमा सवार कपिलवस्तु नगरपालिका–९ जग्दिशपुरका अशोक चौधरीको ज्यान गएको हो । टिप्परलाई ओभरट्याक गर्ने क्रममा बसले साइकललाई ठक्कर दिएको ईलाका प्रहरी कार्यालय गोरुसिंगेले जनाएको छ ।…