अर्घाखाँची । अर्घाखाँचीमा एक वर्षको अवधीमा ट्राफिक नियमको उल्लंघन गर्ने ५ हजार ८५० सवारी साधनलाई कारबाही गरिएको छ । आर्थिक वर्ष २०७८/२०७९ मा ट्राफिक नियम उल्लंघन गर्ने बस ४९९ सय, ट्रक ६४४, जिप १६७३, ट्याक्टर २६२, मोटरसाइकल २७१५ र अन्य ५७ वटा सवारी साधन कारबाहीमा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ । कारबाहीबाट…