Logo २५ भाद्र २०८३, बिहिबार | Fri Sep 11 2026


करेन्ट लागेर मोरङमा एकको मृत्यु

काठमाडौं । विराटनगर महानगरपालिका–८ बालगोपाल टोलमा शनिबार राति करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । करेन्ट लागेर गम्भिर घाइते भएका स्थानीय ३० वर्षीय राजु मुखियाको उपचारका क्रममा कोशी अस्पताल विराटनगरमा मृत्यु भएको प्रहरीले जनाएको छ । मुखिया आफ्नै घरको बिजुलीको बोर्डमा तार जोड्ने क्रममा अचानक करेन्ट लागि गम्भिर घाइते भएका थिए । घटना सम्बन्धमा…