Logo ५ असार २०८३, शुक्रबार | Fri Jun 19 2026


पोखरामा स्कुटर दुर्घटना हुँदा एकको मृत्यु, एक घाइते

काठमाडौं । कास्कीको पोखरा महानगरपालिका–९ मा मंगलबार राति स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । एयरपोर्टबाट पृथ्वीचोक तर्फ आउँदै गरेको ग १९ प ५२१ नम्बरको स्कुटर दुर्घटना हुँदा स्कुटरमा पछाडि सवार पोखरा महानगरपालिका–३३ तल्लो पुडिटारका अन्दाजी ४० वर्षीय किशोर कुमार थापाको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर…