Logo २५ भाद्र २०८३, बिहिबार | Fri Sep 11 2026


भीषण वर्षाले उपत्यकाका विभिन्न स्थान डुबानमा

काठमाडौं । मंगलबार राति भएको भीषण वर्षाका कारण उपत्यकाका विभिन्न स्थान डुबानमा परेका छन् । रातभरी परेको पानीले डुबान भएपछि सर्वसाधारणको उद्धार समेत गर्नुपरेको छ । काठमाडौंको काँडाघारीको ठूलो बस्ती डुबानमा परेको छ भने त्यहाँको प्रहरी प्रभाग पनि डुबानमा परेको छ । प्रहरी कार्यालयभित्र रहेका खाद्यान्नलगायत सामग्री बाढीले बगाएको छ भने कार्यालय पछाडि पार्किङ गरिएका…