काठमाडौं । पछिल्लो समय सामाजिक सञ्जालमा प्रेमिका बनेर मायाजालमा फसाउनेहरूबाट समाजका लब्ध प्रतिष्ठित नै फस्ने गरेका छन् । सामाजिक सञ्जाल मार्फत नजिक भएर विभिन्न पेशा, व्यवसायमा संलग्नदेखि स्कुल, कलेजमा पढ्ने युवालाई काठमाडौंको विभिन्न रेस्टुरेन्टमा भेटघाटको लागि बोलाई अनेक झुठा आरोप लगाई मुद्दामा फसाइ दिने डर देखाउँदै पैसा असुल्ने अपराध दिनप्रतिदिन बढ्दो छ । ५ महिनाभित्र…