Logo ५ असार २०८३, शुक्रबार | Fri Jun 19 2026


नागरिक उड्ययन प्राधिकरणले भन्यो, ‘सम्पर्कविहीन विमानको खोजी जारी छ’

काठमाडौं । नेपालको हवाई क्षेत्रको सर्वोच्च निकाय नेपाल नागरिक उड्ययन प्राधिकरणले सम्पर्कविहीन भएको तारा एयरको विमानको खोजी भइरहेको जनाएको छ । आइतबार एक विज्ञप्ति जारी गर्दै प्राधिकरणले विहान १० बजेर ७ मिनेटपछि सम्पर्कविहीन विमानको खोजीकार्य जारी रहेको जनाएको हो । खोजीका लागि हेलिकोप्टर पठाए पनि खराब मौसमका कारण हेलिकोप्टर जोमसोम नै फर्किएको प्राधिकरणको खोज तथा…