Logo २५ भाद्र २०८३, बिहिबार | Fri Sep 11 2026


देशका केही भागमा भारी वर्षाकाे सम्भावना

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिमतर्फ सरदर स्थान भन्दा दक्षिणमा अवस्थित रहेको छ। आज (शनिबार) बिहान देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको छ । साथै बाँकी भू-भागमा भने आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। शनिबार दिउँसो भने देशभर आंशिकदेखि सामान्य बदली हुने भएकाे छ ।…