Logo २५ भाद्र २०८३, बिहिबार | Thu Sep 10 2026


स्याङ्जामा भीरबाट लडेर वृद्धको मृत्यु

स्याङ्जा । जिल्लामा एक वृद्धको भीरबाट लडेर मृत्यु भएको छ । जनैपूर्णिमा मनाउन छोराको घरतर्फ जाँदै गरेका वालिङ नगरपालिका–९ मा बस्ने ६० वर्षीय पूर्णबहादुर न्यौपाने लाम्पातेस्थित गोरेटो बाटोबाट लडेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी रवीन्द्र खनालले जानकारी दिनुभयो । गत बिहीबारबाट हराई रहेका न्यौपानेको शव गोरेटो बाटोबाट झण्डै ५० मिटर तल भीरमा…