Logo २५ भाद्र २०८३, बिहिबार | Thu Sep 10 2026


देशभरकाे माैसमकाे अवस्था आज कस्ताे छ त ?

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा दक्षिणमा अवस्थित रहेको छ। आज (सोमबार) बिहान सुदूरपश्चिम तथा कर्णाली प्रदेशमा सामान्य बदली रहेको छ । त्यस्तै, बाँकी भू-भागमा भने आंशिकदेखि सामान्य बदली रहेको छ । त्यस्तै, सुदूरपश्चिम तथा कर्णाली प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ…