बझाङ । बझाङको बुंगल नगरपालिका वडा नम्बर ९ मा तीन जना मृत फेला परेका छन् । वडा नम्बर ९ को रारुकी २२ वर्षिया गीता पार्कीसहित उनका ३ वर्षिया छोरा भुपेन्द्र पार्की र ५ वर्षिया छोरी रूखमा झुन्डिएको अवस्थामा फेला परेको वडाध्यक्ष हरिश सिंहले बताउनुभयो । गयराति उनका श्रीमान पुष्कर पार्की भारतबाट घर पुगेसँगै बिहान छोरा,…