काठमाडौं । हाल देशको प्रदेश-१, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा मनसुनी वायुको सामान्य प्रभाव रहेको छ । अन्य भू-भागमा भने स्थानीय वायु, पश्चिमी वायु तथा भारतको उत्तर प्रदेश र बिहारमा रहेको पूर्व-पश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको छ। आज (मंगलबार) बिहान प्रदेश-१, मधेश प्रदेश, बागमती प्रदेश र सुदुरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रहि…