Logo ५ असार २०८३, शुक्रबार | Sat Jun 20 2026


सूचना नदिने ३१ कार्यालय प्रमुखलाई कारबाहीः राष्ट्रिय सूचना आयोग

काठमाडौं । राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त महेन्द्रमान गुरुङले सूचना नदिने ३१ कार्यालय प्रमुखलाई कारबाही गरिएको बताउनुभएको छ । राष्ट्रिय सूचना आयोगको सहयोगमा सूचनाको हकका लागि राष्ट्रिय महासंघले आइतबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै प्रमुख आयुक्त गुरुङले सो कुराको जानकारी दिनुभएको हो । उहाँले कार्यालयको सूचना नदिने सूचना अधिकारीलाई नभई कार्यालयको जिम्मेवार व्यक्ति भनेको कार्यालय…