Logo ५ असार २०८३, शुक्रबार | Sat Jun 20 2026


दाङमा एक युवतीमाथि सामूहिक बलात्कार, दुई जना पक्राउ

काठमाडौं । दाङमा सुस्त मनस्थिति भएकी एक युवतीमाथि सामूहिक बलात्कार गरेकाे आरोपमा दुई जनालाई पक्राउ गरिएकाे छ। तुलसीपुर उपमहानगरपालिका–५ बस्ने युवतीलाई चार जना युवाले सामूहिक बलात्कार गरेको दाङ प्रहरीले जनाएको हाे। बिहीबार राति तुलसीपुर उपमहानगरपालिका–९ दोघरेस्थित नयाँ बन्न लागेको एउटा घरमा युवतीमाथि बलात्कार भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएकाे छ । एसपी काफ्लेका अनुसार घटनामा…