Logo १८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026


स्याङ्जामा मादक पदार्थ पूर्णरूपमा निषेध

स्याङ्जा । जिल्ला प्रसाशनले कार्यालय स्याङ्जाले मादक पदार्थ बिक्री वितरण गर्न पूर्ण रूपमा निषेध गरेको छ । जिल्ला निर्वाचन सुरक्षा समिति, स्याङ्जाको बसेको बैठकले २७ गते राति १२ बजेदेखि निर्वाचनको परिणाम घोषण नभएसम्मको लागि मादक पदार्थ बिक्री वितरणमा रोक लगाइएको प्रमुख जिल्ला अधिकारी राजुप्रसाद अधिकारीले जानकारी दिनुभयो । जिल्ला प्रशासन कार्यालयले निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण,…