Logo १८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026


म्याग्दीमा ट्रक दुर्घटना हुँदा दुईको मृत्यु

काठमाडौं । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङ छोटेपामा मंगलबार साँझ ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । ग २ ख ६५८ नम्बरको ट्रक दुर्घटना हुँदा ट्रक चालक मकवानपुर घर भएका ३४ वर्षीय सन्त बहादुर तितुङ र ट्रक धनी म्याग्दीकै अन्नपुर्ण–१ दोवाका ४३ वर्षीय खुम बहादुर रामजालीको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका दुवै…