Logo ५ असार २०८३, शुक्रबार | Sat Jun 20 2026


कालीगण्डकी करिडोरको बागलुङ खण्ड अवरुद्ध

काठमाडौं । कालीगण्डकी करिडोर सडकको बागलुङ खण्ड तीन दिनदेखि अवरुद्ध भएको छ । बागलुङको जैमिनी नगरपालिकामा ठाउँ ठाउँमा पहिरो खसेपछि राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको कालीगण्डकी करिडोर तीन दिनदेखि अवरुद्ध भएको हो । जैमिनी नगरपालिकाको विनामारे, अर्जेवा लगायतका ठाउँमा पहिरो गएर करिडोर सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । सडक अवरुद्ध हुँदा…