२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


हात्ती आतंकले स्थानीय त्रसित !


156
Shares

काठमाडौं । सर्लाहीमा जङ्गली हात्तीले फेरी आर्तक मच्चाउन थालेको छ ।

गयराति हरिवन–५ मा पसेको हात्तीले दुईवटा घर भत्काएको प्रहरीले जनाएको छ । हात्ती धपाउन कर्मचारी परिचालन गरिएको डिभिजन वन कार्यालयका प्रमुख मन्जुर अहमदले जानकारी दिनुभयो ।

हात्तीले घर भत्काएर घरभित्र रहेका अन्नपात खान थालेपछि स्थानीय भने चिन्तित देखिन थालेका छन् ।