Logo ५ असार २०८३, शुक्रबार | Sat Jun 20 2026


मेलम्चीमा सेनाले गर्‍यो बाढी र पहिरोको कृत्रिम अभ्यास

सिन्धुपाल्चोक । सिन्धुपाल्चोककोे मेलम्चीे नदी किनारमा बाढी र पहिरोको कृत्रिम घटना अभ्यास गरिएको छ । बुधबार कालिजंग गण मेलम्ची गुल्मको आयोजनामा मेलम्ची नदी किनारमा बाढी र पहिरोको कृत्रिम अभ्यास गरेको हो । बाढी र पहिरोका बेला हुन सक्ने खतरा र त्यसको प्रभावकारी खोज तथा उद्धारका लागि कृत्रिम अभ्यास गरिएको नेपाली सेनाको २६ बाहिनी अड्डाको बाहिनी…