बिहे नेपाल भीआईपी क्लबको उद्घाटन « Imagekhabar – Online News Portal of Nepal
१२ आश्विन २०७९, बुधबार | Thu Sep 29 2022


बिहे नेपाल भीआईपी क्लबको उद्घाटन


6.201k
Shares

काठमाडौं । वेलकम ईभेन्ट म्यानेजमेन्ट र डेटीङ एप बिहे नेपालबीच सहकार्यको समझदारी भएको छ ।

दुई संस्थाबीच सहकार्यसँगै राजधानीको त्रिपुरेश्वरस्थित वल्र्ड ट्रेड सेन्टरमा बिहे नेपाल भीआईपी क्लबको उद्घाटन गरिएको हो ।

क्लबको नेपाल विज्ञापन संघ(आन)का पूर्व अध्यक्ष एड गुरु निर्मल राज पौडेलले भिडियो स्विचिङ गरि उद्घाटन गर्नुभयो । समझदारीपत्रमा बिहे नेपालका तर्फबाट निर्देशक श्रद्धा कटुवाल र वेलकम इभेन्टका तर्फबाट रिजा पौडेलले हस्ताक्षर गर्नुभएको हो ।

संभवतः नेपालकै पहिलो मेट्रोमेनियल एप दाबी गरिएको बिहे नेपा एप थप अपग्रेड गरी प्रभावकारी बनाइएको जनाइएको छ ।