Logo ६ असार २०८३, शनिबार | Sat Jun 20 2026


स्याङ्जामा पहिरोले घर पुर्दा किशोरीको मृत्यु, एक घाइते

स्याङ्जा । स्याङ्जामा पहिरोमा परेर एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । दुई दिनदेखिको अबिरल वर्षाका कारण स्याङजाको गल्याङ नगरपालिका–१० पकवादी दुबिनडाँडामा आज बिहान ढाकाराम भट्टराईको घर पछाडिको ढिस्को भत्किँदा उनकी १५ वर्षीया छोरी रेखा भट्टराईको मृत्यु भएको हो । रेखाको उपचारका क्रममा गल्याङ नगर अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी…