Logo २४ भाद्र २०८३, बुधबार | Wed Sep 9 2026


मोरङको कानेपोखरीमा पुग्यो खानेपानी

विराटनगर । मोरङको कानेपोखरीमा लामो समयदेखिको खानेपानीको समस्या सामधान हुने भएको छ । कानेपोखरी गाउँपालिकाको कानेपोखरी बजारमा प्रदेश सरकारको लगानीमा खानेपानी आयोजनाको उद्घाटन गरिए पछि यहाँ देखिएको खानेपानीको समस्या सामधान हुने भएको हो । कानेपोखरीको हाइवे लाइनमा कानेपोखरी सामुदायिक खानेपानी उपभोक्ता तथा सरसफाइ समितिले निर्माण गरेको खानेपानी आयोजनाको प्रदेश नम्बर १ प्रदेश सभाका कांग्रेस संसदीय…