Logo १७ बैशाख २०८३, बिहिबार | Fri May 1 2026


नेवाः देय् दबूलाई नेवाः अधिकार सिरपा पुरस्कार

काठमाडौं । नेवाः अधिकार सिरपा पुरस्कार नेवारहरुको राष्ट्रिय संगठन नेवाः देय् दबूलाई प्रदान गरिएको छ । अधिकारकर्मी डा. महेशमान श्रेष्ठले स्थापना गर्नुभएको ५० हजार राशीको यो पुरस्कार अधिकार प्राप्तिमा योगदान गर्ने व्यक्ति वा संस्थालाई प्रदान गरिँदै आएको छ । जनकवि दुर्गालाल श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा पुरस्कार ग्रहण पछि बोल्नु हुँदै पुरस्कार विजेता नेवाः देय्…