५ असार २०८१, बुधबार | Wed Jun 19 2024


संविधान जलाउन खोज्ने ५ जना पक्राउ


962
Shares

काठमाडौं । संविधानको विरोधमा प्रदर्शन गर्ने पाँच जनालाई प्रहरीले पक्राउ गरेकाे छ ।

काठमाडौंको माइतीघरबाट उनीहरुलाई पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ ।

पक्राउ परेका पाँचै जना राष्ट्रिय संयुक्त जनआन्दोलन मोर्चामा आबद्ध रहेका छन् ।

प्रहरीका अनुसार उनीहरुले संविधान जलाउन खोजेका थिए ।