काठमाडौं । सर्वोच्च अदालत आफ्नै पञ्च वर्षीय रणनीतिक योजना भेट्टाउन असफल भएको छ । आर्थिक वर्ष २०७६/७७ मा नै पाँच वर्ष नाघेका सबै सुरु मुद्दा तथा पुनरावेदन फछ्र्यौट गर्ने रणनीतिक योजनाको प्रमुख लक्ष्य भएपनि तीन आर्थिक वर्ष बितिसक्दा पनि सर्वोच्चले आफ्नो लक्ष्य भेट्न सकेको छैन । तर रणनितिक योजनाको २ आर्थिक वर्ष बाँकी हुँदा उसले…