Logo १७ बैशाख २०८३, बिहिबार | Thu Apr 30 2026


दोलखामा भ्यान र मोटरसाइकल आपसमा ठोक्किँदा श्रीमानको मृत्यु, श्रीमती घाइते

काठमाडौं । दोलखाको भिमेश्वर नगरपालिका–४ अनाथालय स्थित सडकमा आइतबार बिहान भ्यान र मोटरसाइकल आपसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ भने पछाडी सवार महिला घाइते भएकी छिन् । चरिकोटबाट तामाकोशी तर्फ जाँदै गरेको प्रदेश ३–०१–०२४ च ५९१९ नम्बरको योद्धा पिक अप भ्यान र विपरीत दिशाबाट आउँदै गरेको बा ७५ प ४५२१ नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा…