Logo २४ भाद्र २०८३, बुधबार | Wed Sep 9 2026


ओखलढुंगामा शिक्षककाे हत्या अभियोगमा एक युवती पक्राउ

ओखलढुंगा । ओखलढुंगाको चिशंखुगढी गाउँपालिका-४ को कालीका आधारभूत विद्यालयका शिक्षक दिपककुमार ठाकुरको हत्या अभियोगमा प्रहरीले एक युवती पक्राउ गरेको छ । जिल्लाको सिद्धिचरण नगरपालिका-८ घर भएकी २२ वर्षीय छलमाया धमलालाई प्रहरीले पक्राउ गरेको हो । गत असोज ७ गते शिक्षक ठाकुर भाडाको कोठामा मृत फेला परेका थिए । घटना शंकास्पद देखिएपछि जिल्ला प्रहरी कार्यालय ओखलढुंगाबाट…